३० दशमलव ५६ अंकले घट्यो नेप्से
जानकारी केन्द्र
२०८०, फाल्गुन, १
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३० दशमलव ५६ अंकले घटेर २०७० दशमलव ५९ विन्दुमा पुगेको छ ।
आज ३०५ कम्पनीका ८२ हजार ८ सय ९९ पटकको कारोबारमा १ करोड २८ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९९ अंकले घटेर ३६९ दशमलव ९९ विन्दुमा पुगेको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


