Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ९
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौं। मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा चार सयले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स