Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नगदसहित विभिन्न धनमाल चोरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १४
नगदसहित विभिन्न धनमाल चोरी

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ हरीयाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स