Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

म्याग्दीमा करेन्ट लागेर मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १७
म्याग्दीमा करेन्ट लागेर मृत्यु

म्याग्दी । रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित रामेछाप कन्ट्रक्सन कम्पनीमा लेबर काम गर्ने सल्यान बागचौर नगरपालिका-८ बस्ने ३२ वर्षीय कमल योगीको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार सोही कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको छ । साथै करेन्ट लागेर घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स