महाशिवरात्रिको पुजामा भोलेनाथको आशीर्वाद मिलोस् भनेर कुन रङको लुगा लगाउने ?
एजेन्सी । महाशिवरात्रिको पवित्र पर्व भोलि मनाइँदैछ । यस दिन शिव मन्दिरहरुमा भक्तजनहरुको बाक्लो भिड लाग्ने गर्दछ । महाशिवरात्रिको दिन पूजा गर्दा लगाउने कपडालाई विशेष महत्व दिइएको छ । यो दिन कुन रंगको लुगा लगाउनु पर्छ रु कुन रङको कपडाबाट बच्ने रु लुगा कस्तो हुनुपर्छ रु यी सबै कुराको बारेमा हामी बताउँदैछौं ।
महाशिवरात्रिमा कस्तो रङको लुगा लगाउने ?
महाशिवरात्रिको पवित्र पर्वमा पूजा गर्न कुन रङको कपडा लगाउने भन्ने जान्न चाहनुहुन्छ भने, हामी तपाईलाई भन्छौं कि भगवान शिवलाई हरियो रङ निकै मनपर्छ । यदि तपाईंले यस दिन हरियो कपडा लगाउनु भयो भने यो तपाईंको लागि धेरै शुभ मानिन्छ । यस बाहेक महाशिवरात्रिको पूजामा रातो, पहेँलो, गुलाबी, सुन्तला र सेतो रंगका कपडाहरू पनि लगाउन सकिन्छ ।
महाशिवरात्रिमा कुन रंगको लुगा लगाउनु हुँदैन ?
महाशिवरात्रिको दिन पूजा गर्दा भगवान शिवको अगाडि कालो रंगको कपडा लगाउनु हुँदैन । यसका साथै यस दिन नीलो रंगको कपडा लगाउन पनि निषेध गरिएको छ । यस रंगको कपडाले नकारात्मक ऊर्जा आकर्षित गर्छ, जसले तपाईंको पूजामा बाधा पुर्याउँछ ।
सम्बन्धित समाचार
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल


