Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नुहाउने क्रममा डुबेर युवकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ४
नुहाउने क्रममा डुबेर युवकको मृत्यु

कास्की । पोखरा महानगरपालिका-२५ हेम्जास्थित याम्दी खोलामा नुहाउने क्रममा डुबेर सोही महानगरपालिका-१९ लामाचौर बस्ने चितवन भरतपुर महानगरपालिका-९ गोद्राङ घर भएका २६ वर्षीय दिलिप दराईको शनिबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स