Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रतितोला सात सय रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ६
प्रतितोला सात सय रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ रहेको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स