Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ९
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँके । बैजनाथ गाउँपालिका-१ बस्ने २७ वर्षीया लक्ष्मी बुढाको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार आफ्नै घर अगाडि तार पन्छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स