Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १२
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

 काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख २५ हजार ५ सय रुपैयाँमा  कारोबार भएको सुनको मूल्य सोमबार भने तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँ रहेको चाँदी सोमबार १५१५ रुपैयाँ पुगेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स