Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

भिरबाट लडेर मकवानपुरमा एक बालिकाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १८
भिरबाट लडेर मकवानपुरमा एक बालिकाको मृत्यु

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप बोम्जनको छोरी पूर्णीमा बोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन।

naima expoTop Changing Nepal

युट्युब सट्स