Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

१४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २६
१४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ । १४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-९ घोसखोला बस्ने ३४ वर्षीय बिष्णु बहादुर रेश्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिष्णुले ती किशोरीलाई गत फागुन २६ गते पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स