Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बसमै भयो यस्तो लुटपाट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, पुष, ३०
बसमै भयो यस्तो लुटपाट

नुवाकोटको हल्देकालिका–५ स्थित सडकमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१२ च ५४५४ नम्बरको हाइलेक्स गाडीका चालक दोलखाका उपेन्द्रकुमार श्रेष्ठ र गाडीमा सवार सिन्धुपाल्चोकका नबबहादुर स्याम्बोको साथमा रहेको २ थान १÷१ तोला सुनका सिक्री, ५ थान मोबाईल र दुबै जनाको गरी नगद ४ लाख ६० हजार रुपैयाँ अपरिचित ५/६ जना ब्यक्तिहरूले गाडी रोकी मंगलबार लुटपाट गरी फरार भएका नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
लुटपाट गर्ने ब्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स