Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ५
सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ । तस्बीर स्रोत- सामाजिक सञ्जाल ।

naima expoTop Changing Nepal

युट्युब सट्स