Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ७
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौँ । नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ । युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स