Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ७
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

काठमाडौँ । नेपालले युएईविरुद्धको खेलमा खराब शुरुवात गरेको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो ।

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ । आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बलर ओमिद शाफी रहमानले आउट गरेका हुन् ।

यस अघि युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स