Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कप्तान रोहित पनि आउट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ७
कप्तान रोहित पनि आउट

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो ।

रोहितले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स