Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्कता अपनाउन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ९
गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्कता अपनाउन आग्रह

गोरखा । गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ ।

‘माथि खासै ठुलो क्षति भएको छैन । एउटा काठेपोल बगाएको भन्ने छ,’ उनले भने, ‘तल्लो क्षेत्रमा नदी बढेको छ । सतर्कता अपनाउन भनेका छौँ।’

naima expoTop Changing Nepal

युट्युब सट्स