Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १०
यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स