Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

मंगलबार कतारका राजा नेपाल आउने ,सरकारले दियो सार्बजनिक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १०
मंगलबार कतारका राजा नेपाल आउने ,सरकारले दियो सार्बजनिक बिदा

काठमाडौँ ।  सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।

naima expoTop Changing Nepal

युट्युब सट्स