धनुषामा मोटरसाइकल दुर्घटना : पत्रकार यादवको निधन, अर्का एक व्यक्ति घाइते
जानकारी केन्द्र
२०८१, बैशाख, ११
धनुषा । मोटरसाइकल दुर्घटनामा सोमबार राति पत्रकार विनय कुमार यादवको निधन भएको छ । पूर्व पश्चिम राजमार्गमा ढल्केवरबाट धारापानीतर्फ जाने क्रममा पत्रकार यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेको परेको थियो । घटनास्थलमै उनको मृत्यु भएको हो।
नम्बर खुल्न नसकेको मोटरसाइकलमा पछाडि सबार एक व्यक्ति घाइते भएका छन् । उनको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । धनुषाको धनुषाधाम घर भएका पत्रकार यादव न्यूज ब्यूरो डटकमका कार्यकारी सम्पादक थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


