Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ए का कप्तान आउट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १६
नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ए का कप्तान आउट

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ । नेपाललाई तेस्रो सफलता कुशल भुर्तेल ले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् ।

यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स