Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १६
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

Top Changing Nepal

युट्युब सट्स