फाइनल खेल शुक्रबार नेपाल बहराइनसँग भिड्ने
जानकारी केन्द्र
२०७२, माघ, ७
बङ्गलादेशमा जारी बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले शुक्रबार बहराइनसँग प्रतिस्पर्धा गर्ने छ । बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङ्गशालामा भोलि शुक्रबार पौने पाँच बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
नेपाल १७ वर्षको अन्तरालमा पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा फाइनलमा पुगेको हो ।यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


