आइतबार अस्ताए शुक्र, यी राशिको चम्किनेछ भाग्य !
एजेन्सी । शुक्र ग्रहले आइतबारबाट आफ्नो चाल परिवर्तन गरेको छ। धन, वैभव र प्रेमको ग्रह शुक्र आजबाट मेष राशिमा अस्ताएको छ । केहि दिन अगाडी मात्रै शुक्र मेष राशिमा प्रवेश गरेको थियो । शुक्रले अब मे महिनामा आफ्नो अर्को कदम चाल्नेछ। मे १९ मा शुक्रले आफ्नै राशि वृष राशिमा प्रवेश गर्नेछ। शुक्र ग्रहको चाल पर्सिवार्तन केही राशिका लागि भाग्यशाली रहनेछ। जानौं शुक्र अस्ताएको कारण कुन राशिलाई देवी लक्ष्मीको कृपा मिल्नेछ।
कर्कट राशि
कर्कट राशिका व्यक्तिले मेष राशिमा शुक्र ग्रहको प्रयोगबाट लाभ उठाउन सक्छन्। आर्थिक समस्या क्रमशः समाप्त हुनेछ। तपाईको मालिक र सहकर्मीको सहयोगले तपाईले आफ्नो करियरका सबै कार्यहरू राम्रोसँग पूरा गर्नुहुनेछ। विदेश यात्राको पनि सम्भावना छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्।
मेष राशि
मेष राशिमा शुक्र अस्त हुने भएकाले यस राशिका मानिसलाई धेरै फाइदा हुनेछ । यस राशिका व्यक्तिको आम्दानीमा वृद्धि हुनसक्छ । घरमा सुख शान्तिको वातावरण रहनेछ। प्रतिस्पर्धाको लागि तयारी गर्नेहरूले राम्रो समाचार पाउन सक्छन्। साथीभाइको सहयोगले जीवनका कठिनाइहरू हट्न थाल्नेछन्।
वृष राशि
शुक्रको यो परिवर्तनले वृष राशिका लागि शुभ फल दिनेछ। यस राशिका व्यक्तिका लागि वर्षौंदेखि रोकिएका काम पुरा हुन थाल्नेछ । आर्थिक लाभको प्रबल सम्भावना छ । सुख शान्तिको वातावरण रहनेछ। शुक्रको शुभ प्रभावले करियरमा पदोन्नतिको सम्भावना पनि रहेको छ ।
सम्बन्धित समाचार
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


