Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १७
बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङ प्रदेशसभा ‘क’ मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरे। नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स