Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बैतडीमा भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १७
बैतडीमा भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।

घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।

naima expoTop Changing Nepal

युट्युब सट्स