Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

रोल्पामा १८ वर्षीय युवकको शव फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २२
रोल्पामा १८ वर्षीय युवकको शव फेला

काठमाडौं । रोल्पामा एक जनाको शव फेला परेको छ। रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत फेला परेका हुन्। उनको मृत्युका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

naima expoTop Changing Nepal

युट्युब सट्स