Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कलाकार उज्वल केसीको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ३१
कलाकार उज्वल केसीको निधन

काठमाडौं । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए।

लामो समयदेखि बेल्जिएम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो। केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स