हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ
जानकारी केन्द्र
२०८१, जेष्ठ, २०
सर्लाही । सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा सजाय पाइ फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका ८ का दिनेश मण्डल धानुक र सर्लाहीकै रामनगर गाउँपालिका २ धुर्वा गाउँका रामबाबु राय रहेका छन् । धानुकले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका थिए । यसैगरी यादव ज्यान मार्ने उद्योगमा पन्ध्र हजार जरिवाना सजाय तोकिएका व्यक्ति हुन् । दुवै जना फरार थिए ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


