Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २७
बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका १० देवापुरटेटा बस्ने ४८ वर्षीया रामदेनी देवीको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।

घर नजिकै रहेको धान खेतमा पानी लगाउनको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स