Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

खुर्पा प्रहार गरी आफ्नै आमाको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २८
खुर्पा प्रहार गरी आफ्नै आमाको हत्या

भोजपुर । आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरूण गाउँपालिका ४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स