Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ३१
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

आज चाँदीको मुल्यमा भने केहि गिरावट आएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटदै प्रतितोला १८ सय १० रुपैयाँमा सीमित भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स