Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रधानमन्त्री ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ दिने भारत भ्रमणमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, ७
प्रधानमन्त्री ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ दिने भारत भ्रमणमा

 प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक विदेश भ्रमणको रुपमा छिमेकी मित्र राष्ट्र भारतको ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका छन् । ओली ४६ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा प्रधामन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत लगायत छन् ।
प्रधानमन्त्री ओलीलाई विदाइ गर्न सभामुख ओनसरी घर्तीलगायतका सरकारका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए

naima expoTop Changing Nepal

युट्युब सट्स