Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, ३
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला

काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।

 

Top Changing Nepal

युट्युब सट्स