टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक कारका यस्ता छन् फिचर
काठमान्डौं ।नेपालि बजारमा उपलब्ध टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक कारमा फिचरको कुरा गर्दा यस कारमा ४९.०१ किलोवाट मोटर पाउन सकिन्छ भने डिमेन्सन ३७६९*१६७७*१५३६ एम.एम रहेको छ । यसमा व्हीलवेस २४०० एम.एम, म्याक्स टर्क ११४ एन.एम पाइन्छ । यस ईलेक्ट्रिक कारको ट्रान्समिसन अटोमेटिक रहेको छ । यस्तै टियागो इभि एम आर एक्स टि भेरियन्टमा टप स्पिड प्रति घण्टा १२० किलोमिटर पाउन सकिने छ ।
टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक कारको ब्याट्रि क्यापासिटिको कुरा गर्ने हो भने २४ किलोवाट आवर रहेनुका साथै ३१५ किलोमिटर रेन्ज यस कारमा पाउन सकिन्छ । गाडि फुल चार्ज हुन ८.७ घण्टा लाग्ने छ । कारको अगाडि र पछाडि दुवै तिरको टायर साइज १७५/६५ आर १४ पाइनुका साथै अगाडिको टायरमा डिस्क र पछाडिको टायरमा ड्रम बे्रक उपलब्ध रहेको छ । यसमा ट्युबलेस टायर उपलब्ध रहेको छ । टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक कारको सेफ्टि सिस्टमको कुरा गर्दा एयर ब्याग्स्, ए.बि.एस विथ इबिडी, आई.टि.पि.एम.एस, जस्ता फिचर पाउन सकिने छ भने सस्पेन्सन सेटअप कोइल स्प्रिङको साथ म्याफर्सन स्ट्रट र टुविस्ट बिम पनि पाइन्छ ।
यस टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक गाडिमा ५ ओटा सिट उपलब्ध रहेका छन् । यसको स्टोरेज क्यापासिटि २४० लिटरका साथै १६६ एम.एम ग्राउन्ड क्ल्यिरेन्स रहेको यो कार सिग्नेचर टिल ब्लु,डेटोना ग्रे,ट्रोपिकल मिस्ट र मिट नाईट प्लम कलरमा पाईन्छ । टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक गाडिको मुल्य रु.२९ लाख ९९ हजार रहेको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


