Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १०
यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स