Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १७
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका २ जटही बस्ने ३० वर्षीय लेखु यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

सोही ठाउँस्थित घरमा प्लास्टर गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स