Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

घट्यो सुनचाँदीको मुल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २०
घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलाको २ सयले बढेर एक लाख ४९ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ९ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स