सार्वजनिक बिदामा व्यापक हेरफेर
जानकारी केन्द्र
२०७२, चैत्र, १८
सरकारले आगामी वर्ष अघिल्लो वर्षबराबर नै ३४ दिन सार्वजनिक बिदा दिने भएको छ ।
नयाँ वर्ष २०७३ देखि संविधान जारी भएको दिन असोज ३ मा नयाँ सार्वजनिक बिदा दिइने भएको छ । बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा दिदै आएको सार्वजनिक बिदा अब पाइने छैन ।
०६३ साल वैसाख ११ मा जनआन्दोलन–२ सफल भएको दिनको सम्झनामा सरकारले हरेक वर्ष लोकतन्त्र दिवस मनाई सार्वजनिक बिदा दिंदै आएको थियो ।
आगामी वर्ष ५२ शनिबारसहित ८६ दिनमात्र सार्वजनिक बिदा हुने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।आगामी वर्षदेखि किराँतीहरूका धर्मगुरु फाल्गुनानन्दको जन्म जयन्तीका दिन सरकारले कात्तिक २५ मा राई–लिम्बु बहुल क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।
आगामी वर्षको क्यालेन्डरमा फाल्गुनानन्दको जन्म जयन्तीका दिनमात्र सार्वजनिक बिदा थपिएको हो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


