Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, ३१
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स