Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, ५
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स