Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मुल्य तोलामा एक हजार एक सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, ६
सुनको मुल्य तोलामा एक हजार एक सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स