Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मानव बेचबिखनका अभियुक्त ६ वर्ष पश्चात पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, २७
मानव बेचबिखनका अभियुक्त ६ वर्ष पश्चात पक्राउ

रौतहट प्रहरीले विगत ६ वर्ष देखी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले मानव बेचबिखन तथा ओसार पोसार मुदाका दोसी रौतहट बैरिया ३ बस्ने शेख अददलाई पक्राउ गरेको हो। जिल्ला अदालत रोतहटबाट २०६६ साल माघ २८ गतेको फैसलाले १६ वर्ष १० महिना १६ दिन कैद र रू दुई लाख जरिवाना भएका शेख कैद जरिवानाबाट बच्न फरार रहेको अवस्थामा ६ वर्ष पछि पक्राउ गरी आवश्यक कारवाहीका निम्ती जिल्ला अदालत गौरमा प्रहरीले पक्राउ गरि बुझाएको जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स