भारतको उडिसामा गर्मीका कारण ४५ जनाको मृत्यु
जानकारी केन्द्र
२०७३, बैशाख, ९
भारतमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ । गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम ४० देखि ४६ डिग्रिसम्म पुगेको छ । गर्मीसँगै तातो हावा लु चलेका कारण जनजीवन अस्तब्यस्त बनेको छ । त्यसैगरी पानीको अभाव भएका कारण त्यहाँका नागरिक थप मारमा परेका छन् । गर्मीबाट बच्न घरबाट ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


