Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कोशी ब्यारेजबाट बस नदीमा खस्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १०
कोशी ब्यारेजबाट बस नदीमा खस्यो

विराटनगर । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स