Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १२
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता

काठमाडौँ । नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई  खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् । नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।    अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स