बर्षाले स्थगित भयो महिला लिगको आजको खेल
जानकारी केन्द्र
२०८१, आश्विन, १२
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी महिला लिगअन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको छ ।
आज महिला फुटबल लिग अन्तर्गत अपराह्न १ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो । लगातारको बर्षापछि एन्फाले आजको खेल स्थगित गरेको हो । एन्फाले यो खेलको तालिका पछि प्रकाशित गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


