नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार
जानकारी केन्द्र
२०८१, कार्तिक, २६
काठमाडौँ । सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ । आज कुल ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ३१ करोड ५२ लाख बराबरको कारोबार भएको थियो ।
आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुँरास लाघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी सहास उर्जाको ३८ करोड करोड १७ लाख ८७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ८ लाख ५० हजार १२८ कित्ता शेयर कारोबार भएको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


