Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, २८
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६२ हजार ४ सयमा कारोबार भएको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स