Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मुल्य तोलामा दुई हजार दुई सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, २९
सुनको मुल्य तोलामा दुई हजार दुई सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स